७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धार र राहतमा गम्भीर भएर लागेका छौँ : गृह मन्त्री लेखक

अ+ अ-

काठमाडौँ। गृह मन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताएका छन्।

केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद्बाट देशभर ठूलो जनधनको क्षति भएको बताए ।

 उनले भने, काठमाडौँ उपत्यकामा पनि ठूलो क्षति भएको छ । सरकारकारका सबै अंगले काम गरेको छन्। काठमाडौँमा ७५० भन्दा बढी जोखिममा परेहकाहरुको उद्धार गरेका छौं। देशभरी बाढी पहिरो डुबान भएको छ। जोखिममा रहेकाहरूलाई गम्भीरता र संवेदशील भएर हेरिरहेका छौं ।

उनले नख्खु खोलामा चार जनालाई कोसिस गर्दा गर्दै पनि बचाउन नसकेको भन्दै दु:ख व्यक्त गरे । उनले भने- ‘नख्खु खोलामा चार जनालाई कोसिस गर्दा गर्दै पनि बचाउन सकेनौं । हामी दु:खी छौं। हेलिकप्टर पठाउन सकिएन । जमिनबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गर्ने क्रममा उनीहरू नै बग्ने अवस्था आयो ।’ 

प्रतिक्रिया दिनुहोस