२३ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौँ ल्याइयो

अ+ अ-

काठमाडौँ । काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा अलपत्र परेका एक सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करिब १५ किलोमटिरपूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ महिला ४९ पुरुष र तीन बच्चा गरी ६५ जनालाई काठमाडौँतर्फ ल्याएको हो ।

यस्तै काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल ल्याइएका ४२ महिला, ३३ पुरुष र आठ बच्चा गरी ८३ जनालाई काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस