७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार तथा सामाजिक विकाससम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी भोलिदेखि

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सामाजिक विकाससम्बन्धी चारदिने संगोष्ठी बुधबारदेखि धुलिखेलमा हुने भएको छ ।

संगोष्ठीको उद्घाटन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपालका लागि चीनका राजदूत छन् सङले गर्ने कार्यक्रम रहेको आयोजक पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरले जनाएको छ ।

संगोष्ठीमा नेपाल र चीनसहित हिमाल राष्ट्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम गर्नेछन् । सेन्टरका निर्देशक प्राध्यापक हान होङका अनुसार संगोष्ठीमा हिमालय क्षेत्रको सञ्चार विकास साझेदारी सामाजिक विकास अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

गोष्ठीमा युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक अरविन्द सिंघाल, छिङ्ह्वा विश्वविद्यालयका प्राध्यापक लि सिंगवाङ, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक निर्मलमणि अधिकारी, जहवारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मनुकोन्ड रवीन्द्रनाथ, दिल्ली विश्वविद्यालयका प्राध्यापक सरिता आनन्दलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

गोष्ठीमा ५० बढी अनुसन्धानकर्ताले सञ्चार तथा सामाजिक विकासका विभिन्न विषयमा गरेका अनुसन्धानका सार प्रस्तुत गर्ने कार्यक्रम छ भने हिमालय क्षेत्रमा केन्द्रित भएर तयार पारिएका वृत्तचित्र तथा पुस्तक पनि प्रदर्शनी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस