५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य विभागद्वारा थप ३७ व्यवसायलाई कारबाही, हानकुक साराङ रेष्टुरेन्टलाई ३ लाख र आकाश फुड्सलाई २ लाख जरिवाना

अ+ अ-

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको हित संरक्षण गर्न बजार अनुगमनलाई थप कडा बनाएको छ। चाडपर्वको अवसरमा बढ्ने उपभोक्ता ठगीका घटनाहरूलाई नियन्त्रण गर्न विभागले हाल बजार अनुगमन तथा कारबाहीलाई तीव्रता दिएको हो।

विभागले हालै मात्र विभिन्न ३७ व्यवसायहरूमा अनुगमन गरी अनियमितता फेला परेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको छ। मंगलवार ललितपुरको जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्ट प्रा।लि।लाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ भने आकाश फुड्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। यी व्यवसायहरूले उपभोक्ता सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि विभागले कडा कारबाही गरेको हो।

विभागले बजार अनुगमनको क्रममा अन्य दर्जनौं पसल, उद्योग, र स्टोरहरूमा समेत अनियमितता भेट्टाउँदै जरिवाना र निर्देशन दिएको छ। व्यवसायहरूले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ख्याल नगरी लापरवाही देखाएपछि उनीहरूलाई कडा चेतावनी दिइएको विभागले जनाएको छ।

चाडबाडको समयमा विशेषगरी खाद्य वस्तुहरूमा मिसावट, गुणस्तरहीन उत्पादन, मूल्यमा अनियमितता र म्याद नाघेका सामानहरू बिक्री गर्ने जस्ता गतिविधि बढ्न सक्ने भन्दै विभागले अनुगमन बढाएको हो । विभागले उपभोक्तालाई अनियमितता वा ठगीका घटनाहरूको जानकारी भए तुरुन्तै जानकारी गराउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस