७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च सतर्कता अपनाउन कोशी र बागमतीका प्रशासन कार्यालयहरूलाई प्राधिकरणको पत्र

अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी र बागमती प्रदेशका जिल्ला प्रशासन कार्यालयहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार असोज १६ गतेदेखि १८ गतेसम्म कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गर्दै प्राधिकरण पत्राचार गरेको हो । असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउन सक्ने जोखिम यथावतै रहेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो ।

जिल्ला स्थित सबै स्थानीय तहलाई विपद् प्रतिकार्यको लागि उच्च सतर्कता र तयार रहन सूचना सम्प्रेषण गर्ने’, प्राधिकरणको पत्रमा भनिएको छ, ‘बाढी तथा पहिरोको उच्च जोखिम रहेका स्थानका बासिन्दाहरूलाई मौसम पूर्वानुमानको सूचना छिटो र प्रभावकारी ढंगबाट सम्प्रेषण गर्ने ।’

प्रतिक्रिया दिनुहोस