६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यात्रामा निस्कनु अघि १०० वा नजिकको प्रहरी कार्यालयमा फोन गर्नुहोस्

अ+ अ-

काठमाडौँ । सडकको अवस्था बुझेर मात्र लामो यात्रामा निस्कन नेपाल प्रहरीले सबैमा अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेकोले लामो यात्रामा निस्किनु भन्दा पहिला प्रहरी कन्ट्रोलको १०० नम्बर वा विपद डेक्सको ९८५१२८५६३५ नम्बरमा फोन गरेर सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको हो । नजिकको वा सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा फोन गरेर पनि सडकको अवस्था बुझ्न सकिने प्रहरीले जनाएको छ ।

यसै गरी दसैँलाई लक्षित गरी प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । सवारीसाधनले साबिक भाडादर भन्दा बढी भाडा लिएको गुनासो आएपछि सहायता कक्ष स्थापना भएको हो । बढी भाडा लिएमा नजिकैको ट्राफिक प्रहरी कार्यालय वा सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस