६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा बढ्न थाल्यो चहलपहल 

अ+ अ-

काठमाडौँ । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ ।

उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चहलपहल देखिएको हो । मान्यजनको हातबाट टीका ग्रहण गर्न जानेहरूको पनि चोक चोकमा चहलपहल देखिन्छ ।

दसैँमा सुनसानजस्तै देखिने सडकहरूमा सवारी साधनको संख्या बाक्लिएको छ । उपत्यकाका सडकमा आइतबार विशेष गरी निजी चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ । सार्वजनिक सवारी साधन भने न्यून देखिएको छ । जसले सार्वजनिक सवारी प्रयोग गरी आवतजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ ।

दसैँको मुखमा आएको बाढी पहिरो र डुबानका कारण विगतको तुलनामा यस पटक काठमाडौँ छाड्नेको संख्या थोरै थियो । यद्यपि फूलपातीदेखि सडकमा सवारी चाप घटेको थियो । दशैँ मनाउन गएकाहरू पनि उपत्यका भित्रिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस