६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विप्लव’ र जनार्दन शर्माबीच भेटवार्ता

अ+ अ-

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा आज भेटघाट भएको हो ।

दुई नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, माओवादी केन्द्र र नेकपा सहभागी समाजवादी मोर्चा, पूर्व माओवादी घटकहरूका विषयमा कुराकानी भएको ‘विप्लव’को सचिवालयले जनाएको छ । ‘विप्लव’ र जनार्ददनबीचको भेटवार्तामा दुई पार्टीबीचको सम्भावित एकताका विषयमा पनि छलफल भएको सचिवालयको भनाई छ ।

छलफलपछि उपमहासचिव शर्माले नेकपाले शिवगढीमा गरेको सामूहिक धान खेती र कृषि कम्यूनको पनि अवलोकन गरेका छन्। कृषि कम्यूनको अवलोकनपछि उपमहासचिव शर्माले नेकपाले शुरु गरेको सामूहिक खेतीबाट माओवादी केन्द्र र अरु दलले पनि सिक्नुपर्ने धारणा राखेको छन्।

दुई दिन अघि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समेत कपिलवस्तु पुगेर ‘विप्लव’सँग राजनीतिक छलफल गर्नुका साथै सो पार्टीको कृषि कम्युन अवलोकन गरेका थिए। भुसालले नेपालका राजनीतिक दलहरुलाई दलाल पुँजीपति वर्गको प्रभाव र दबाबबाट मुक्त गरी आत्मनिर्भर बनाउन विप्लवबाट सिक्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस