७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा कोषले योगदानकर्ताका छोराछोरीको उपचार खर्च पनि बेहोर्ने 

अ+ अ-

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताका श्रीमान्/श्रीमती तथा छोराछोरीको उपचार खर्च पनि बेहोर्ने भएको छ।

कोषले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र र स्वरोजगार योगदानकर्ताका श्रीमान्/श्रीमती तथा छोराछोरीहरूको उपचार खर्च बेहोर्ने भएको हो।

औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत यो सुविधा थपिएको हो।

छोराछोरीको हकमा यस्तो उपचार सुविधा १८ वर्षसम्मकाले पाउनेछन्।

वार्षिक एक लाख २५ हजारसम्मको औषधि उपचार खर्च कोषले बेहोर्ने व्यवस्था गरिएको हो। यो सेवा सहयोगदानमा आधारित हो।

जसमा उपचारमा लागेको जम्मा रकमको ८० प्रतिशत कोषले बेहोर्छ भने २० प्रतिशत आफैँले तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस