७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३८ वर्षपछि भारतमाथि न्युजिल्यान्डको शानदार जीत

अ+ अ-

काठमाडौँ । न्युजिल्यान्डले भारतविरुद्ध उसको मैदानमा ३८ वर्षपछि टेस्ट जीत हात पारेको छ । बैंगलोरमा आइतबार सम्पन्न पहिलो टेस्ट न्युजिल्यान्डले ८ विकेटले जित्यो ।

खेलको चौथो दिन न्युजिल्यान्डले १०७ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गर्‍यो । विल यङले ४८ र रचिन रवीन्द्रले ३९ रन जोडे । उनीहरुबीच तेस्रो विकेटका लागि ७५ रनको साझेदारी भएको थियो ।

न्युजिल्यान्डले अन्तिम पटक सन् १९८८ भारतमा भएको टेस्टमा घरेलु टोलीलाई हराएको थियो । यस पटक पहिलो पालीमा भारतलाई ४६ रनमा समेटेर न्युजिल्यान्डले जीतको आधार बलियो बनाएको थियो ।

न्युजिल्यान्डले ४०२ रन जोडेपछि भारतको पक्षबाट खेल लगभग फुत्किएको थियो । भारतले दोस्रो पालीमा ४६२ रन जोडे पनि केवल १०७ रनको मात्र बनेको थियो । पहिलो पालीमा न्युजिल्यान्डका रचिन रवीन्द्रले १३४ र दोस्रो पालीमा भारतका सरफराज खानले १५०, रिसभ पन्तले ९९, विराट कोहलीले ७० र रोहित शर्माले ५२ रन जोडेका थिए ।

यो जीतसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस