काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गरी खरिदार पद तथा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोगको केन्द्रीय कार्यालयको विज्ञापन नं.११९१५.०७९-८० (महिला) नेपाल न्याय सेवा, सरकारी वकिल समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् आयोगले जारी गरेको सूचना:
