६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ क्षेत्रको लगानीलाई वातावरण मैत्री बनाउन हरित लगानीसम्बन्धी मार्गदर्शन जारी

अ+ अ-

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन राष्ट्र बैंकले हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकले निर्देशन दिएको हो ।

निर्देशनमा प्राकृतिक स्रोतहरुको संरक्षण, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन न्यूनीकरण र वातावरणीय स्थायित्वमा आधारित परियोजनाहरूमा वित्तीय लगानीलाई प्राथमिकता दिन विभिन्न व्यवस्थाहरू गरेको छ ।

निर्देशनमा जलवायु परिवर्तन अनुकूलन, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतहरुको संरक्षणलगायत क्षेत्रमा विशेष व्यवस्था गरिएको छ । जसका लागि कृषि र वन, ऊर्जा र जलस्रोतहरू, पर्यटन र यातायात, स्वास्थ्य र फोहोर व्यवस्थापनलगायत क्षेत्रहरूलाई लक्षित क्षेत्र बनाइएको छ । यसैगरी, प्राकृतिक विपत्ति न्यूनीकरणका लागि वित्तीय क्षेत्रको भूमिका र जिम्मेवारीलगायतका लागि निर्देशन तयार पारेर लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस