काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायी कल्याणकारी कोष कार्यान्वयनमा ल्याएको छ ।
नेपाल कानुन व्यवसायी परिषद्को मिति २०८१ असोज १७ र १८ गते बसेको १६२ औ बैठकले कानुन व्यवसायी कल्याणकारी कोष (सञ्चालन) नियमावली २०८१ कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
हेर्नुहोस् पत्र :
