काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबिच भारतको दिल्लीमा भेटवार्ता भएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित एसिया जलवायु सम्मेलनमा भाग लिन त्यहाँ पुगेका महामन्त्री थापा र विदेश विभाग प्रमुख चौथाइवालेबिच बिहीबार भेटवार्ता भएको हो ।
पार्टी–पार्टीबिचको सम्बन्धको विषयमा कुराकानी हुनुको साथै दुवै देशको कूटनीतिक सम्बन्धलाई अझै कसरी बलियो बनाउने विषयमा कुराकानी भएको बताइएका छ ।
डा. चौथाइवालेबीच भेटवार्ता
काठमाडौँ । नेपाल काँग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबिच भारतको दिल्लीमा भेटवार्ता भएको छ ।