६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४२ जना पाकिस्तानी खेलाडीले दिए एनपीएलका लागि नाम

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा टेस्ट राष्ट्रहरूको समेत ध्यानाकर्षण भएको छ । ती राष्ट्रहरूका थुप्रै खेलाडीले एजेन्टमार्फत आफ्नो नाम क्यानमा पठाएका छन् ।

क्यानमा सबैभन्दा बढी नाम पाकिस्तानबाट आएको छ । एनपीएलमा उपलब्ध हुनसक्ने भनेर एजेन्टहरुबाट ४२ जना पाकिस्तानी खेलाडीको नाम आएको स्रोतले जानकारी दिइएको छ । पाकिस्तानी खेलाडीहरूमा राष्ट्रिय टीमबाट खेलिसकेका र खेलिरहेका थुप्रै नामहरू छन् । पाकिस्तानका हुसैन तलातलाई एनपीएलको फ्रेन्चाइज कर्णाली एक्सले अनुबन्ध गरिसकेको छ । अन्य खेलाडीहरू बिकेका छैनन् ।

एनपीएलका लागि उपलब्ध पाकिस्तानी खेलाडीमा हाल राष्ट्रिय टिमका ओपनर अब्दुल्ला सफिक र सइम अयुबसमेत छन् । यस्तै पाकिस्तानका चर्चित क्रिकेटरहरू सरफराज अहमद, मोहम्मद ह्यारिस, सोहैल तनभीर, सर्जिल खान, मोहम्मद हाफिज, वाहव रियाज, यासिर साह, मोहम्मद इरफानलगायत छन् ।

यी खेलाडीहरूसँग फ्रेन्चाइजहरुले सीधै डिल गर्न सक्नेछन् । मूल्यको कुनै सीमा तोकिएको छैन ।

हेर्नुस् पाकिस्तानी खेलाडीको सूची :

इन्सानुल्लाह (बलर), वाहव रियाज (बलर), इरफान खान नियाजी (मध्यक्रम ब्याटर), रुम्मान रइस (बलर),यासिर साह (बलर),सोयब मक्सुद (मध्यक्रम ब्याटर), उमैद आसिफ (अलराउन्डर) आमिर यामिन (अलराउन्डर), इरफान खान (बलर), अनवर अली (बलर), डानिस अजिज (अलराउन्डर), अली इमरान (अलराउन्डर), उमर अमिन (टप अर्डर ब्याटर), ओमर बिन युसुफ (ब्याटर), मुहम्मद हुराइरा (ब्याटर), हुसैन तलाट (अलराउन्डर), मुबासिर खान (अलराउन्डर), यासिर जन (बलर), माइनुद्दिन (ब्याटर), हसिब खान (ब्याटर), जाफर गोहार (बलर), मोहम्मद हाफिज (टप अर्डर ब्याटर), सर्जिल खान (टप अर्डर ब्याटर), मोहम्मद होस्नेन (बलर), उस्मान कादिर (बलर), सोहेल तनवीर (बलर), आमिर जमाल (अलराउन्डर), खुराम सहजाद (बलर), हुनैन साह (बलर), जहान्दाद खान (अलराउन्डर), साइम अयूब (टप अर्डर ब्याटर), मोहम्मद ह्यारिस (विकेटकिपर ब्याटर), अब्दुल्लाह सफिक (टप अर्डर ब्याटर), इमाम उल हक (टप अर्डर ब्याटर), सरफराज अहमद (विकेटकिपर ब्याटर), सहिब्जादा फरहान (मिडल अर्डर ब्याटर), हसिबुल्लाह खान (विकेटकिपर ब्याटर), आरिफ अकुव (बलर), अराफत मिनहास (बलर) र तारिह बाइग (ब्याटर) छन् ।

प्रतिक्रिया दिनुहोस