काठमाडौँ । पन्ध्र जना प्रमुख प्रशासकीय अधिकृतसहित २२ जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न पालिकाका १५ जना प्रमुख प्रशासकीय अधिकृत विभिन्न मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरूलाई पनि प्रमुख प्रशासकीय अधिकृत तथा मन्त्रालयमा पठाएको छ ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार यस्तो छ सरुवा गरिएका अधिकृतहरूको सुची :

मन्त्रालयले यसअघि मात्रै दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा गरेको थियो ।
सम्बन्धित समाचार : दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा, सूचीसहित