७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्प्युटर सहायकदेखि सह प्रबन्धक पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुल्ला

अ+ अ-

काठमाडौँ । नेपाल यातायात तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत विभिन्न पदपूर्तिका लागि दरखास्त खुला गरेको छ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यस कम्पनीले सहायक प्रबन्धक, प्रबन्धक, कानुनी अधिकृत, प्रशासनिक अधिकृत, लेखा सहायक लगायत विभिन्न श्रेणीका पदहरूमा आवेदन मागेको छ। इच्छुक र योग्य उम्मेदवारहरूले आफ्नो योग्यता र अनुभव अनुसार आवेदन दिन सक्नेछन्।

प्रकाशित सूचनामा कम्पनीले पदहरूको विवरण, आवश्यक योग्यता, आवेदन शुल्क, परीक्षा प्रक्रिया तथा अन्य महत्त्वपूर्ण जानकारी उल्लेख गरेको छ। आवेदन दिने उम्मेदवारहरूले सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता र कार्य अनुभव पूरा गर्नुपर्नेछ। परीक्षा प्रक्रिया अन्तर्गत लिखित र अन्तर्वार्ता समावेश रहनेछ।

दरखास्त अनलाइन मार्फत मात्र vacancy.nepaltransit.com वेबसाइटमा भर्नुपर्नेछ र आवेदन बुझाउने अन्तिम मिति मंसिर ८ गते तोकिएको छ। कम्पनीले समयमै आवेदन बुझाउन इच्छुक उम्मेदवारहरूलाई आग्रह गरेको छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड

प्रतिक्रिया दिनुहोस