काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिका-१,राँकाका किसान लठ्ठीको सहायताले खेतमा मार्सीधान झाँदै । यति बेला यहाँका किसानलाई धान घर भित्र्याउन चटारो परेको छ । तस्बिर: विजय रावत