काठमाडौँ । लोक सेवा अयोगले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले शनिबार एक सूचना जारी गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विभिन्न सेवा तथा पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विभिन्न वि.नं. ११, १७-२०/०८०-८१ (आ.प्र.,खुला तथा समावेशी) विभिन्न सेवा, समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । साथै आयोगले अन्तर्वार्ता तथा अन्य जानकारीका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
हेर्नुहोस् नतिजा: