काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा मुक्ति विष्टले गरेको स्ट्रबेरी खेती । विष्टले तीन वर्षदेखि १० रोपनी जमिनमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आएको छ । तस्बिर: राजकुमार पराजुली