१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित काठमाडौँबाट पक्राउ परेका छन् ।

शनिबार साँझ नागार्जुन नगरपालिका-१०, रानीवनबाट दैलेखको भगवतीमाई गाउँपालिका-७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले बरामद गरेको प्रहरी अधिकारीले जनाएका छन् । उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले नेपाली सेनाका सिपाही खड्का अवैध पेस्तोल सहित पक्राउ परेको खबर आएको तर प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेकाले सेनाले यस विषयमा पछि छलफल गर्ने जानकारी प्रशासनलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस