५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुखका बेला काँग्रेस सधैँ जनतामाझ रहने देउवाको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । असोज ११ र १३ गतेको बाढीपहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरको समन्वय तथा सहजीकरणमा मंगलवार काँग्रेस सभापति शेर बहादुर देउवाले बाढी पहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

आर्थिक सहयोगका लागि काँग्रेस सांसद मोहन बहादुर बस्नेतले सहयोग तथा संयोजन गरेका थिए भने सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका लगायत स्थानीय तहले समेत सहयोग गरेका थियो ।

कार्यक्रमका काँग्रेस सभापति देउवाले बाढी पहिरोका कारण भएको धनजनप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले दुखका बेला काँग्रेस सदैव जनतामाझ रहने प्रतिबद्धता जनाए ।

त्यस्तै काँग्रेस सांसद बस्नेतले प्राकृतिक प्रकोपबाट पीडितहरूलाई सहयोग गर्नका लागि आफू सदैव अघि बढ्ने बताए । मानवीय संवेदनशीलताका आधारमा एउटा नेपालीलाई दुख पर्दा अर्को नागरिकले सहयोग गर्नु सबैको कर्तव्य भएको उनले बताए ।

असोज ११ र १३ गतेको बाढी पहिरोमा परि ललितपुरमा मात्रै ४० भन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस