काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोग कार्यालयले मंगलबार एक सूचना जारी गरी उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०६/०८०-८१ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सिफारिस पत्र
