२५ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत सीमामा तस्करी रोक्न सरकार असक्षम देखियो : वामदेव गौतम

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल-भारत सीमामा तस्करी रोक्न सरकार असक्षम देखिएको बताएका छन् ।

सिंहदरवारमा बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा गौतमले सीमामा खुलारुपमा तस्करी हुँदा समेत सरकार यसलाई रोक्न असक्षम देखिएको बताएका हुन् ।

नेपालमा उत्पादित सुपारी निर्यातबारे समितिको छलफलमा गौतमले सरकारका रहेका व्यक्तिहरू नै तस्करहरूसँग मिलेको र कहिले पनि समाधान हुन नदिने खेल भएको जिकिर गरे ।

नेपाल–भारत सीमामा देखिएका तस्करी लगायतका समस्या नियन्त्रण गर्न विधेयक बनाएर कानून तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए । गौतमले खुला सिमानाको दुरुपयोग सुधार गर्न सरकारले कुनै पहलकदमी लिन नसकेको जिकिर गरे । नेपालमा उत्पादन भएको बस्तु खुला सिमानाबाट भन्सार छलेर भारततर्फ लैजाने गरेको र यसका कारण मुलुकको राजस्व समेत गुमेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस