६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोजमा कित्ताकाट बढेपनि घट्यो घरजग्गा कारोबार र राजस्व

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको असोजमा कित्ताकाट बढेको छ भने घरजग्गा कारोबार र राजस्व घटेको छ । भदौ सुरु भएयता कित्ताकाट रोकिएपछि साउनको तुलनामा भदौमा कित्ताकाट, घरजग्गा कारोबार र राजस्व घटेको थियो ।

भदौ अन्तिममा सरकारले भू-उपयोग नियमावली २०८१ संशोधन गरेर कित्ताकाट खुलाएको थियो । तर असोज २० सम्म पनि घरजग्गा कारोबार, राजस्व र कित्ताकाट बढेको थिएन । असोज महिनाको समग्र तथ्यांक सार्वजनिक हुँदा कित्ताकाट बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

विभागका अनुसार असोजमा कुल ७२ हजार ९५८ पटक कित्ताकाट भएको छ । कित्ताकाटको लिखत पारित ३१ हजार ४१४ पटक भएको विभागले जनाएको छ । जुन भदौको तुलनामा ३०५‍.९७ प्रतिशतले बढी हो ।

कित्ताकाट बढे पनि कारोबारको लिखत पारित भदौको तुलनामा असोजमा ६.९२ प्रतिशतले घटेको विभागले जनाएको छ । भदौमा कारोबारको लिखत पारित ३२ हजार ७९८ वटा हुँदा असोजमा ३० हजार ५२७ वटा भएको छ ।

विभागका अनुसार भदौको तुलनामा असोजमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व शून्य दशमलव २९ प्रतिशतले घटेको छ । भदौमा ३ अर्ब ९ करोड रुपैयाँ राजस्व उठ्दा असोजमा ३ अर्ब ८ करोड रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस