११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुकमा कसैले लेख्दियो भन्दैमा त्यसैको पछि कुद्ने ? भन्दै उपप्रधानमन्त्री सिंहले पोखे आक्रोश

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएकोमा आक्रोश पोखेका छन् । 

काठमाडौँ-१ को आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत घट्टेकुलोमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिमा पछिल्लो समय विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भइरहेको उल्लेख गरे । 

‘विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने प्रवृत्ति देशलाई कहाँ पुर्‍याउँछ ? त्यसले राष्ट्रियता कहाँ पुग्छ ?  ख्याल गर्नुपर्छ‚’ उनले भने‚ ‘फेसबुकमा कसैले लेख्दियो त्यसैको पछि कुद्ने ? लेख्ने र हेर्ने अधिकार सबैलाई  छ । तर, सही गलत  छुट्याउने जिम्मेवारी त तपाईँ हाम्रो हो नि ।’

आफूले काठमाडौँ १ बाट ४ पटक निर्वाचित हुँदा कुनै गलत नगरेकै कारण मतदाताले इमानदार भएकैले पटक पटक जिताएको उनले दाबी गरे । आफू राजनीतिमा लाग्दा दलहरू प्रतिबन्धित अवस्थामा रहेको स्मरण गर्दै जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राजनीतिमा होमिएको उनको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस