१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भैरहवाबाट बैंकक उडानको सुरुवातः थाइ एयर एसियाले पहिलो सेवा सुरु गर्‍यो

अ+ अ-

काठमाडौँ । थाइ एयर एसियाले आज आइतबारदेखि बैंकक-भैरहवा-बैंकक नियमित उडान सुरु गरेको छ। बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सम्पन्न गरेको यस एयरलाइन्सले अब हप्ताको दुई दिन सोमबार र बिहीबार उडान भर्ने योजना बनाएको छ।

आज बिहान ७ बजे भैरहवामा पहिलो पटक जहाज अवतरण भएको थियो, जसले लगत्तै बिहान ७ः४० मा बैंककका लागि प्रस्थान गरिसकेको जनाइएको छ । आगामी उडान ८ नोभेम्बर (मंसिर २) मा हुनेछ। 

प्रारम्भिक उडानमा चालक दलका ७ सदस्य मात्रै सहभागी थिए। भैरहवाबाट बैंकक जाने सुरुवाती एकतर्फी भाडादर १२ हजार रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस