७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंका जित्यो हङकङ सिक्सेस क्रिकेटको उपाधि 

अ+ अ-

काठमाडौँ । हङकङ सिक्सेस क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । आज सम्पन्न फाइनलमा श्रीलंकाले पाकिस्तानलाई तीन विकेट हराउँदै उपाधि जितेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तान पाँच ओभर दुई बलमा ७२ रन बनाएर अलआउट भयो । ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले पाँच ओभरमा तीन विकेटमा जीत हासिल गर्‍यो । प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा श्रीलंकाले बांङ्लादेशलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

प्रतियोगितामा नेपाल क्वाटरफाइनलमा श्रीलंका तथा प्लेट सेमिफाइनलमा युएईसँग पराजित भएको थियो । नेपालले समूह चरणमा भने इंङ्ल्याण्ड र अष्ट्रेलियालाई हराउँदै समूह विजेता बनेको थियो । 

प्रतिक्रिया दिनुहोस