६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखमा चट्याङ लागेर ६ जना घाइते, एकको अवस्था गम्भीर 

अ+ अ-

काठमाडौँ । दैलेखमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । आज अपराह्न ४ : ३० बजे भगवतीमाई गाउँपालिका ५ सङखोलमा गोठाला गएका बालिकालाई चट्याङ लागेको हो । 

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (डीएसपी)सुनिल दाहालका अनुसार चट्याङ लागेर १४ बर्षीया विपना थापा मगर, १६ वर्षीया संगीता थापा मगर, वर्ष १५ कृष्णा थापा मगर, ११ बर्षीया करिस्मा थापा मगर, १५ बर्षीया सम्झना थापा मगर र वर्ष १३ की चेतना थापा मगर रहेका छन् ।

अनुसार घाइते मध्ये संगीताको अवस्था गम्भीर रहेको डीएसपी दाहालले बताए । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस