१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्यान्डमाथि नेपालको शानदार जित

अ+ अ-

काठमाडौँ । आइसीसी यु-१९ महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले थाइल्यान्डमाथि शानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको हो । नेपालले दिएको १०३ रनको लक्ष्य पच्छ्याएको थाइल्यान्ड ३५ रनमै अलआउट भयो । नेपालको जितमा कप्तान पूजा महतोले कप्तानी पारि खेलिन् । उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिन् ।

थाइल्यान्डलाई ३५ रनमै अलआउट गर्न रचना कुमारी चौधरीले ४ विकेट लिइन् । यस्तै, पूजा महतो र रिया शर्माले २-२ विकेट लिइन् । करिस्मा गुरुङ र मनीषा कुमारी चौधरीले समान १-१ विकेट लिइन् ।

थाइल्यान्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गरेको थियो । नेपालका लागि ओपनर साना प्रवीण ५, साबित्रा धामीले ७ रन बनाए । कप्तान पूजा महतोले सर्वाधिक ३५ रन बनाइन् भने सोनिया पाख्रिनले १९ रनको योगदान दिइन् ।

ज्योत्सिन्का मरासिनीले ४ रन बनाउँदा सीमा केसीले १९ रनमा नट आउट रहिन् । एलिसाकुमारी यादव ७ रनमा रन आउट भइन् । युनाइटेड अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस