७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ महिनामा ११ प्रतिशत सकियो गौतमबुद्ध क्रिकेट रंगशालाको काम

अ+ अ-

काठमाडौँ। चितवनको भरतपुरस्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माण सम्झौता भएको ४ महिनामा ११ प्रतिशत काम सकिएको छ । झण्डै ३ बर्षसम्म रोकिएको रंगशालाको काम अगाडि बढाउन हिमालयन कालीञ्चोक बीबीआर जेभीसँग गत असार २३ गते सम्झौता भएको थियो ।

साउनको तेस्रो हप्ताबाट निर्माण थालेकामा हालसम्म ११ प्रतिशत काम सकेको निर्माण कम्पनीका साइट इन्चार्ज विजय ढकालले जानकारी दिए । उनका अनुसार रंगशालाको भिआइपी प्यारापिट टावर बनाउने काम सुरु गरिएको छ । साढे दुई तलाको हुने दुईवटा भिआइपी टावरको जमिन ढलान तथा पिलर उठाउने काम सकिएको छ ।

 दसैँ र तिहारका बेला पनि थोरै जनशक्ति राखेर काम गरिरहेको उनले बताए । छठमा धेरै जसो कामदारहरू घर गएकाले काम सुस्त छ । छठलगत्तै दुई सिफ्टमा काम गरेर दुई प्यारापिटमा अलग अलग काम हुने ढकालले जानकारी दिए ।

ठेक्का सम्झौतापछि प्यारापिटतर्फको चार वटा स्ट्याण्डमा सोलिङ गरेर पीसीसी ढलान सकिएको छ । अब प्यारापिटका कामहरूसँगै मैदानको समेत काम अगाडि बढ्ने उनले जानकारी दिए । पुल्चोक इन्जिनियर कलेजका प्राविधिकहरूले बनेर अलपत्र बनेका पिलर तथा रडहरूको परीक्षण हालै सकेका छन् ।

प्रतिक्रिया दिनुहोस