काठमाडौँ । लोक सेवा आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको विभिन्न तह तथा पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
केन्द्रीय आयोगले बिहिबार एक सूचना जारी गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको विभिन्न तह तथा पदको परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोगका केन्द्रीय कार्यालयको विज्ञापन नं. १-३,५, ६/०८०-८१ (आ.प्र.,खुला) विभिन्न सेवा, समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
(हेर्नुहोस् नतिजा) :