८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीशमा सिफारिस निरौलाको सुनुवाइ जारी

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा न्याय परिषदबाट सिफारिस नृपध्वज निरौलाको संसदीय सुनुवाइ जारी रहेको छ । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा निरौलाको सुनुवाइ भइरहेको हो ।

संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसिरहेको सुनुवाइ समितिको बैठकमा निरौलाको सुनुवाइ भएको हो ।

निरौलाले समितिमा आफ्ना कार्ययोजनाका साथै अनुभव प्रस्तुत गरेका छन् । उनीविरुद्ध समितिमा दुईवटा उजुरी परेका छन् ।

निरौलापछि शुक्रबार नै सर्वोच्चको न्यायाधीशमा सिफारिस नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ ।

निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीशबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् भने पाण्डे उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा रहेको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् ।

समिति सभापति ईश्वरीदेवी न्यौपाने अमेरिका भ्रमणमा रहेकाले समितिका ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा बैठक बसेर सुनुवाइ भइरहेको हो । समितिको लगातार छैटौँ बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बसिरहेको हो ।

प्रतिक्रिया दिनुहोस