काठमाडौँ । इलामको सन्दकपुर गाउँपालिका-४ माबुमा निर्माण गरिएको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पूर्णकदको शालिक । फाल्गुनन्दको १४० औँ जन्म जयन्तीका अवसरमा आज किरात धर्मगुरु आत्मानन्द लिङदेनले उनको शालिक अनावरण गरेका हुन् । तस्बिर: रामकुमार लिम्बू