१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी

अ+ अ-

धरान (सुनसरी) ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा धेरै योगदान गर्न सक्ने बताएका छन् ।  

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका सहकुलपतिसमेत रहेका पौडेलले स्वास्थ्यकर्मीहरुले धेरै योगदान गर्न सक्ने बताएका हुन् । 

“तपाईँले जुन कुरा जान्नु भएको छ । यो क्षेत्रबाहेक अरूले त्यही ढंगबाट यो विषय जानिरहेको हुँदैन”, मन्त्री पौडेलले भने, “त्यसैले नीतिगत रूपमा स्वास्थ्यलाई व्यवस्थित गर्न यहाँहरूको योगदान हामीले खोजेका छौँ ।”

सो समारोहमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए । आज सम्पन्न १३औँ दीक्षान्त समारोहमा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका छ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस