६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले थाल्यो दोस्रो चरणमा बाल श्रमिकको उद्धार

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले दोस्रो चरणको बाल श्रमिकको उद्धार गर्न सुरु गरेको छ ।

आज काठमाडौँ महानगरपालिका वडा-१ स्थित आईएस मम एण्ड खाजाघर मा जोखिमपूर्ण अवस्थामा श्रममा संलग्न गराइएको अवस्थामा १४ वर्षीय बालकको काठमाडौँ महानगरपालिका बागमती श्रम तथा रोजगार कार्यालय सेवा, बालबालिका खोजतलास सेवा (१०४) सहितको संयुक्त टोलीले उद्धार गरेको हो।

उद्धार पश्चात् उक्त बालकलाई अस्थायी संरक्षण मनोविमर्श स्वास्थ्य उपचार लगायतका सेवा प्रदान गर्ने गरी अस्थायी संरक्षणमा सिफारिस गरिएको छ। योसँगै काठमाडौँ महानगरपालिकाले २५ बालक र २७ बालिका गरी कुल ५२ जना बालबालिका श्रमिकहरूको उद्धार गरिसकेको छ ।

महानगरपालिकाले पहिलो चरणमा उद्धार भएका सबै बालबालिकाको घटना व्यवस्थापन कार्य सकाएपछि दोस्रो चरणको बाल श्रमिकहरूलाई उद्धार कार्य सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस