१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ बुँदे माग राख्दै त्रिविमा अनेरास्ववियुद्वारा आन्दोलन सुरु

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न ११ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालयमा आन्दोलन सुरु गरेको छ ।

मंगलबार अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले ११ बुँदे मागको सूची उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा टाँसेका छन् । आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष सिद्धान्त भट्टले जानकारी दिए ।

अनेरास्ववियुले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वतः करार गर्न खोजेको भन्दै रोक्न माग गरेको छ । उसले त्रिवि सेवा आयोगमार्फत लेक्चरर र कर्मचारीको विज्ञापन तत्काल प्रकाशन गर्न र त्रिवि सेवा आयोगको परीक्षा सञ्चालनका लागि सबै आवश्यक व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

त्रिविमा संकाय तथा संस्थानका डिन, कार्यकारी निर्देशक, विभागीय तथा क्याम्पस प्रमुखहरू पारदर्शी रूपमा नियुक्त गर्न पनि माग गरिएको छ ।

हाल ८ वटा संकायमा डिन रिक्त रहेको त्रिविमा पुस पहिलो सातादेखि सबै डिन पद रिक्त हुँदैछ । तर त्रिवि पदाधिकारीले राजनीतिक भागबण्डाका आधारमा डिन नियुक्त गर्न खोजेका कारण खबरदारी गरेको अध्यक्ष भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस