काठमाडौँ । लोक सेवा अयोगले सहायक पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
अयोगले बुधबार एक सूचना जारी गरी प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सहायक पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग,धनकुटा कार्यालयको विज्ञापन नं १०११३/०८०-८१ (मधेशी) शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :
