९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु जोखिमबारे पर्वतीय र सामुद्रिक देशले साझा कार्यक्रम बनाउनुपर्छ : राष्ट्रपति पौडेल

अ+ अ-

बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमबाट जोगिन पर्वतीय र सामुद्रिक देश मिलेर साझा कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।

अजरबैजानको बाकु शहरमा सोमबार सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन ९कोप–२९० अन्तर्गतको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कोप २९ मा बुधबार नेपालले ‘माउण्टेन इन पेरिल, एड्रेसिङ लस एण्ड डयामेज इन द हिमालय’ (पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’) शीर्षकको उच्चस्तरीय राउण्ड टेबल आयोजना गरेको थियो ।

जहाँ राष्ट्रपति पौडेलले भने, ‘पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकोले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आह्वान गर्दछु ।’

उनले मुख्य गरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताए ।

‘बढी भन्दा बढी जलवायु वित्तको व्यवस्थापन गर्न २९ औँ जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ’, राष्ट्रपति पौडेलले भने ।जलवायु परिवर्तन सबैको साझा चुनौती भएको र यसको साना गर्न साझा बुझाइ र साझा प्रयास गर्नुपर्ने उनले बताए ।

‘जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधन गर्न पनि सहज हुने हाम्रो विश्वास हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस