८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगी र संगठित अपराध कसुरमा तेस्रो दिन पनि लामिछानेसँग बयान जारी

अ+ अ-

काठमाडौँ । सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्कीबाट रूपन्देही ल्याइएका रास्वपा सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसित बिहीबार पनि जिल्ला सरकारी वकिल कार्यालयले बयान सुरु गरेको छ ।

लामिछानेलाई मंगलबार मध्याह्न कास्कीबाट रुपन्देहीको भैरहवा ल्याइएको हो । त्यसलगत्तै सरकारी वकिल कार्यालय पुर्‍याएर बयान सुरु गरिएको थियो ।

मंगलबार दिउँसोबाट बयान लिन थालिएकामा बयान पूरा नभएपछि बुधबार लामिछानेलाई १० घण्टा जिल्ला सरकारी वकिल कार्यालयमा राखेर बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार बुधबार साँझ सवा ७ बजेसम्म बयान लिइएको हो ।

बयान पूरा नभएकाले तेस्रो दिन बिहीबार बिहान १० बजे लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको छ । कार्यालय पुर्‍याए लगत्तै बयान लिन थालिएको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले गरेको बचत अपचलनमा लामिछानेको संलग्नताबारे अहिले अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस