७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले रविको विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेर समय मागेको प्रवक्ता मनिष झाले बताए ।

अहिलेसम्म प्रधानमन्त्रीको कार्यालयबाट जवाफ आएको छैन । प्रधानमन्त्रीले समय दिए लगत्तै सांसदहरुले भेटेर ज्ञापन पत्र बुझाउने तयारी छ ।

प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन पत्रको विषयमा आज पार्टीका सांसदहरु बसेर छलफल गरेका छन् । प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन पत्रमा सभापति लामिछानेको विषयमा केन्द्रित हुने एक सांसदले बताए ।

रास्वपाले सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्दै आइरहेको छ । रास्वपाको यो कदमप्रति प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् ।

प्रतिक्रिया दिनुहोस