काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं १५८०९-१५८११/०८०-८१ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :