७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिखर धवनले सोमपालको कप्तानीमै एनपीएल खेल्ने

अ+ अ-

काठमाडौँ । कर्णाली याक्समा आबद्ध भएका भारतीय क्रिकेटर शिखर धवनले सोमपाल कामीको कप्तानीमा खेल्ने भएका छन् । फ्रेन्चाइजका सहमालिक गृहेन्द्र घिमिरेले यसको पुष्टि गरेका हुन् ।

एनपीएलमा हालसम्मको ठूलो खरिदका रूपमा कर्णालीले भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्वओपनर धवनलाई भित्र्याएको छ । धवनले कम्तीमा चार खेल खेल्ने घिमिरेले जानकारी दिएका छन् ।

टीमका मार्की खेलाडी (कप्तान) सोमपाल कामी हुन् । सोमपालकै कप्तानीमा धवनले एनपीएल खेल्ने घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस