७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा परेकोबारे विश्वप्रकाशले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको विषयमा उनले नै प्रष्ट पार्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा कान्छाराम समेत उपस्थित भएका बेला सांसद शर्माले कालोसूचीमा परेका बारे राज्यमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका हुन् । राज्यमन्त्री तामाङ काँग्रेसका रामेछाप जिल्ला सभापति समेत हुन् ।

शर्माले भने, ‘उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ । यसमा उहाँले स्पष्ट पार्नुपर्छ । यसमा राज्यव्यवस्था समितिको पनि ध्यान जानुपर्छ । राज्यमन्त्रीको कम्पनी कालोसूचीमा गएको हो भने उहाँले भन्नुपर्छ ।’

यसरी राज्यको कामको ठेक्का लिएर अलपत्र पार्ने र कालोसूचीबाट उन्मुक्तिको व्यवस्था मान्य नहुने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस