९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक सम्पन्न

अ+ अ-

मनाङ। जिल्ला सुरक्षा समिति गोरखा र जिल्ला सुरक्षा समिति मनाङको सहभागितामा शुक्रवार जिल्ला प्रशासन कार्यालय, मनाङमा अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ। बैठकले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र दुई जिल्लाको सीमाना प्रयोग गरी हुन सक्ने आपराधिक गतिविधिहरू रोक्न रणनीतिहरू तय गरेको छ।

बैठकमा शान्ति, सुरक्षा, तथा व्यवस्थालाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो। विशेषगरी, पर्यटक उद्दारलाई प्रभावकारी बनाउँदै सूचना आदानप्रदान र समन्वयलाई सुदृढ बनाउन निर्णय गरिएको प्रशासनलाई जानकारी प्राप्त भएको छ ।

बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समन्वयात्मक प्रयासको आवश्यकता औंल्याएका थिए। बैठकले दुई जिल्लाबीचको सहकार्यलाई सुदृढ गर्दै सुरक्षाको क्षेत्रमा दीर्घकालीन सुधारको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेको छ।

बैठकमा आगामी दिनमा सुरक्षालाई अझ प्रभावकारी बनाउन दुवै जिल्लाका सुरक्षा संयन्त्रहरूबीच नियमित समन्वय कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस