६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुरमा नेमकिपाद्वारा उम्मेदवारी दर्ता

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षको पदमा उम्मेदवारी दिएको छ ।

मेयर पदमा कृष्ण महर्जनले उम्मेदवारी दिएका छन् भने वडा नम्बर ४ मा महेश्वर सुबेदी र वडा १ कृष्ण प्रसाद महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेमकिपाले कीर्तिपुर नगरपालिकाको तीन वटै पदमा उम्मेदवारी दिएको हो ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली काँग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन, बाबुराम भट्टराईको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जन र स्वतन्त्रको नवरथ कुमार बानियाँ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस