६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीद्वारा कीर्तिपुरको मेयरमा उम्मेदवारी दर्ता

अ+ अ-

काठमाडौँ । मंसिर १६ को स्थानीय तह उपचुनावका लागि कीर्तिपुरको मेयरमा नेकपा माओवादी केन्द्रका प्रा. डा. शिवशरण महर्जनले मनोनयन दर्ता गरेका छन् । यहाँ एकीकृत समाजवादी र माओवादीबीच चुनावी तालमेलको सहमति भएको छ ।

हिजो माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको मेयर र काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा तालमेल गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई नेकपा एसले सघाउनेछ । काठमाडौँ महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एसका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउने छ ।

वडा नम्बर ४ को अध्यक्षमा माओवादीबाट नारायण विष्ट उठेका छन् । त्यस्तै १ मा जसपाबाट सरलगोपाल महर्जन अघि सरेका छन् ।

प्रतिक्रिया दिनुहोस