काठमाडौँ । गृह मन्त्रालयले प्रहरी अस्पतालका ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे)को बढुवा सिफारिस गरेको हो ।