काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले आज एक सूचना जारी गरी दरखास्त पेस गर्न माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १० दिनभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
