६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीलाई समर्थन गर्दै एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता

अ+ अ-

काठमाडौँ । रुकुम पूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादीले समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।

दुई दलको सहमतिपछि एकीकृत समाजवादीकी सुनिता बुढामगरले उम्मेदवारी फिर्ता लिएर माओवादीकी उम्मेदवार नरपुरा बुढालाई समर्थन जनाएकी छन् ।

उक्त पालिकाको उपाध्यक्षमा विभिन्न दल र स्वतन्त्र गरेर ७ जनाको उम्मेदवारी दर्ता भएको थियो । जसमा नेपाली कांग्रेसको तर्फबाट नेकपा एमालेकी केशकुमारी तुलाचनले उम्मेदवारी दिएकी छन् । स्वतन्त्रबाट कोपिला पुन, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनारले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस